नेपाल फिजियोथेरापी संघ लुम्बिनी प्रदेश शाखामा डा. सुजित

by समतल अनलाइन

बुटवल । नेपाल फिजियोथेरापी संघ लुम्बिनी प्रदेश शाखा मा डा. सुजित ठाकुर को अध्यक्षता मा ११ सदस्यीय समिति निर्वाचित भयेको छ ।रुपन्देही को भलवारि स्थित सुनगाभा रिसोर्ट मा सम्पन्न भयेको निर्वाचन मा डा. सुजित अध्यक्ष र सदस्यहरुमा डा. आशिक ढकाल , डा. सोम प्रसाद रिजाल, डा. आधार थापा, डा. द्रोणाचार्य ज्ञवाली, डा.शम्भु पान्डे , डा. सागर पान्डे र डा. स्टेला कुवर निर्वाचित हुनु भयेको छ ।
सचिब मा डा. प्रेम नारायण तिवारी र कोषाधक्ष मा डा.अभिनास लम्साल निर्बिरोध हुनु भयेको थियो ।
उक्त कार्येक्रम संस्थाका निवर्तमान अध्यक्ष डा. श्री जगदिश खनाल को अध्यक्षता मा सम्पन्न भयेको थियो ।उक्त निर्वाचन मा लुम्बिनी प्रदेसका नेपालगन्ज, दाङ लगाएत विभिन्न स्थान मा कार्येरत फिजियोथेरापिस्ट हरु सहभागीता जनाउनु भयेको थियो ।

नेपाल फिजियोथेरापी संघ ले फिजियोथेरापी पेशा तथा फिजियोथेरापि चिकित्सक हरु को हक हित को लागि कार्ये गरेको छ।एकै साथ ४ वटा प्रदेश मा सम्पन्न भयेको कार्ये समिति बिस्तार मा लुम्बिनी प्रदेश बाट निर्वाचत अध्यक्ष डा. सुजितले सम्पुर्ण फिजियोथेरापी चिकित्सक साथि हरु लाई एक साथ अगाडि बढाउने बताउनु भयो ।

 
 
  
 

You may also like