प्रतिस्थापन विधेयकमार्फत लुम्बिनी सरकारले ल्यायो झण्डै ४१ अर्बको बजेट

by समतल अनलाइन

बुटवल ।लुम्बिनी प्रदेश सरकारले झण्डै ४१ अर्वको बजेट ल्याएको छ । सरकारले प्रतिस्थापन विधेयक मार्फत झण्डै उक्त बजेट ल्याएको हो ।
प्रमुख विपक्षी नेकपा एमालेको बहिस्कारका बीच आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभा बैठकमा ४० अर्व ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गर्नुभएको हो ।

सरकारले चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ २२ अर्व ४७ करोड १५ लाख छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

 
 
  
 

You may also like