काग्रेस महाधिवेशन : बुटवलको नगर सभापतिमा पाण्डेको नेतृत्वमा पुन: उम्मेदवारी घोषणा

by समतल अनलाइन

बुटवल । बुटवल उप-महानगरपालिका नगर अधिवेशनकाको लागि पुन: खेलराज पाण्डेले उम्मेदवारी घोषणा गरेका छन ।

पाण्डेको नेतृत्वमा उप-सभापति ज्योति भण्डारी हितमान पुन , सचीवमा सचिवमा छायाँ पोखरेल र गंगा पन्थी, सहसचिवमा देवलाल अर्गली र पुरूषोत्तम खनाल रहेका छन्।

एक कार्यक्रमका यही असोज ९ गते हुने १४अौ महाधिवेशनअन्तरगत हुने निर्वाचनका लागि प्यानल घोषणा भएको हो। कार्यक्रममा रामबहादुर कार्कीले प्यानल घोषणा गरे।

 
 
  
 

You may also like