चिनियाँ राष्ट्रपति सीका लागि कडा सुरक्षा : बबरमहलबाट दुई पक्राउ

by समतल अनलाइन

काठमाडौं।चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षामा खटिएको प्रहरीले बबरमहलबाट दुईजनालाई नियन्त्रणमा लिएको छ। नेपाल टेलिकम अघिबाट एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको गतिविधी शंकास्पद लागेपछि प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ। सीको नेपाल भ्रमणलाई लिएर सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ।नेपाल लाइभ बाट 

 
 
  
 

You may also like