चिनियाँ राष्ट्रपति सीलाई पञ्चकन्याले स्वागत गर्ने

by समतल अनलाइन

काठमाडौं।चिनियाँ राष्ट्रपति सी चिनफिङलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीका साथमा पञ्चकन्याले पनि स्वागत गर्ने भएका छन् ।
विमान काठमाडौंमा अवतरण भएको छ ।

सीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु पनि विमानस्थल पुगेका छन् । सीलाई विमानस्थलमा गार्ड अफ अनर दिने कार्यक्रम रहेको छ ।

 
 
  
 

You may also like