काङ्ग्रेस वडा महाधिवेशन: रुरुक्षेत्र-५ को सभापतिमा श्रेष्ठ

by समतल अनलाइन

बुटवल । नेपाली कांग्रेस रुरुक्षेत्र गाउँपालिका -५ बम्घाको को वडा सभापतिमा सिद्धिनाथ श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

त्यसैगरी उपसभापतिमा राजकुमार श्रेष्ठ र सुनिल ज्ञवाली सचिवमा शालिकराम ज्ञवाली र बिक्रम भण्डारी , सह-सचिवमा पदम श्रेष्ठ , कुसुम कार्की र कोषाध्यक्षमा कृष्ण प्रसाद भण्डारी रहेका छ्न।

त्यसै गरि सदस्यहरुमा ऋषिराम भण्डारी , राम बहादुर क्षेत्रि,कृष्ण प्रसाद ज्ञवाली लगायत २२ जनाको कार्यसमिति रहेका छन ।

त्यसै गरि क्षेत्रिय प्रतिनिधिमा सिद्धिनाथ श्रेष्ठ , राजकुमार श्रेष्ठ , कृष्ण प्रसाद भन्ण्डारी(२), सुनिल ज्ञवाली ,शालिकराम ज्ञवाली , बिक्रम भण्डारी , कुसुम कार्कि , स्याम श्रेष्ठ , गाेपाल छेत्री , बालमुकुन्द ज्ञवाली ,महेन्द्र कुमार श्रेष्ठ , तिलकुमारि थापा,मिना ज्ञवाली , विनाेद ज्ञवाली ,निशा ज्ञवालि , कृष्ण प्रसाद भण्डारी(३) र बिष्णु बिक चयन भएका छन ।

 
 
  
 

You may also like