२५ प्रतिशत सेमेस्टर शुल्क छुटको माग गर्दै प्राविधिक विद्यार्थी संघ रुपन्देहीले विज्ञप्ति मार्फत आन्दोलनको चेतावनी

by समतल अनलाइन

बुटवल । रुपन्देही क्षेत्र भित्र रहेका अधिकाशं प्राविधिक कलेजहरुले कोभिड-१९ को माहामारी तथा लकडाउनको जटिल परिस्थितिमा विद्यार्थीहरुको सेमेस्टर शुल्कमा कुनै छुट नदिई उल्टै अनलाइन कक्षाका नाममा अतिरिक्त शुल्क लिने गरेको घटना प्रति नेपाल प्राविधिक विद्यार्थी संघ रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको छ ।

संघले २५% सेमेस्टर शुल्क छुटको माग गर्दै रुपन्देहीले प्रेस बिज्ञप्ती मार्फत आन्दोलनको चेतावनी दिएको छ ।

माग सम्बोधन नभएमा चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु गर्ने गरिने नेपाल प्राबिधिक विद्यार्थी संघ (सान) रुपन्देहीका अध्यक्ष प्रशान्त जंग कार्किले बताए।

२५% सेमेस्टर शुल्क छुटको माग गर्दै , सान रुपन्देहीले प्रेस बिज्ञप्ती मार्फत आन्दोलन को चेतावनी दिएको छ ।

प्रेस बिज्ञप्ती:

 
 
  
 

You may also like