नेपाली काङ्ग्रेस बुटवल -१० मा थापा निर्विरोध रुपमा चयन

by समतल अनलाइन

बुटवल । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका – १० को वडा सभापतिमा क्याप्टेन किशनबहादुर थापा निर्विरोध चयन भएका छन् ।

उपसभापतिमा रामकुमार श्रेष्ठ र कृष्ण रानाभाट, सचिवमा चिरञ्जीवी श्रेष्ठ र प्रकाश भट्टराई , सहसचिवमा पुष्पा कार्की र प्रेम बहादुर गुरुङ रहेका छन् ।

यस्तै, सदस्यहरुमा चित्रबहादुर थापा, दिनेश रेग्मी, जय प्रकाश शर्मा, गंगाकुमारी गुरुङ्ग, नारायण श्रेष्ठ, डिल्लिराज अर्याल, तिलक काउछा, दल बहादुर श्रेष्ठ
महेश्वरी रेग्मी, सबिता श्रेष्ठ, बुद्धिबहादुर गुरुङ्ग, ज्ञानकुमारी राना रहेका छन् ।

 
 
  
 

You may also like