प्रदेश ट्राफिक कार्यलयलाई रोटरी डाउनटाउनले मास्क सहयोग

by समतल अनलाइन

बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनद्वारा प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई मास्क वितरण गरेको  छ।
क्वलका सदस्य मनोज श्रेष्ठको सौजन्यमा ५ हजार ५ सय पिस मास्क वितरण गरिएको हो ।

मास्क प्रदेश ट्राफिक कार्यलयका प्रमुख योगेन्द्र थापालाई प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी प्रदेश ट्राफिक कार्यलयका योगेन्द्र थापा , स्वास्थ्य मन्त्रालयका प्रतिनिधि जीवन श्रेष्ठ , जैविन कक्षपतिको अध्यक्षतामा सम्पन्न भएको हो । साथै क्लबका पुर्व अध्यक्षको पनि सहभागीता रहेको थियो।

 
 
  
 

You may also like