एकै दिन थपिए ३,६११ कोरोना संक्रमित, १,८१६ जना निको, २७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।९,७८३ पीसीआर परीक्षण गर्दा

२,४६७ जना र ४,८७८ एन्टिजेन परीक्षण गर्दा १,१४४ गरी ३,६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या

मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १,८१६ जना निको भएका छन् ।

 

 
 
  
 

You may also like