ओलीले २४ घण्टे स्पष्टीकरण मागेपछि एमालेको माधव नेपाल पक्ष छलफलमा

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आज (सोमबार) बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएको यो समूहका नेताहरु छलफलमा जुटेका हुन् ।

डल्लुमा नेपाल समूहको बैठक चलिरहेको एक नेताले जानकारी दिएका छन् । आइतबार माधव नेपालसहित २२ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । देउवालाई विश्वासको मत दिने सांसदहरुलाई अध्यक्ष ओलीले २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

ओलीले सोधेको स्पष्टीकरण, एकता प्रक्रिया र आगामी राजनीतिक कोर्सबारे छलफल गर्न नेताहरु जुटेका हुन् । एमालेको वैठकले अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउने र विश्वासको मत दिने कुरा अक्षम्य भएको निष्कर्ष निकालेको थियो ।
नयाँ पेज
प्रकाशित मिति : July 19, 2021

काठमाडौं, ४ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आज (सोमबार) बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएको यो समूहका नेताहरु छलफलमा जुटेका हुन् ।

You may also like