चिरन बरालको तिज गित ” छम्म छम्म नाचम बरिलै ” सार्वजनिक (भिडियो)

बुटवल । इज्जत मिडिया प्रा.लिको ब्यानरमा चिरन बरालको तिज गित कोसेली ” छम्म छम्म नाचम बरिलै ” सार्वजनिक भएको छ।

चिरन बरालको रहेको शब्दमा रहेको गितमा गायिका सरिता पन्थीले भोकल दिएकी छिन ।

गितमा कलाकारहरु अनिशा , मेनका र शकुन्तला रहेका छन ।

भिडियो :

 
 
  
 

You may also like