अझै सन्चालनमा आउन सकेन पाल्पा- बुटवल सडक खण्ड

बुटवल । गएको रातिदेखि अविरल बर्षा पछि पहिरोका कारण अवरुद्ध भएको पाल्पा-बुटवल सडक खण्ड सन्चालनमा आउन सकेको छैन ।

बुटवल – पाल्पा सडक खण्डमा पर्ने झुम्सा , दोभान , हिउदे खोला , सिद्धबाबा साथै अन्य ठाउँमा पहिरो खसेपछी सडक अवरुद्ध भएको हो ।

बुधबार दिनभर सडक खुलाउने काम भएपनि लगातार पहिरो झर्नेक्रम नरोकिएपछी सडक सन्चालनमा आउन नसकेको लुम्बिनी प्रदेश ट्राफिक कार्यलय बुटवलले जनाएको छ। बाटो खुलाउने काम निरन्तर रुपमा भैरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यलयले जनाएको छ ।

 
 
  
 

You may also like