छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बावु पक्राउ


स्याङजा।
स्याङजाको फेदीखोलामा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बावु पक्राउ परेका छन् । फेदीखोला गाउँपालिकामा बस्ने बावुले आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले प्रक्राउ गरेको हो ।

पक्राउ परेका आरोपित ४० वर्षका बावुलाई करणी कसुरसम्बन्धी जवरजस्ती करणीमा मुद्दामा गरी जिल्ला अदालत स्याङजाबाट ७ दिनको म्याद थपिएको प्रहारी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

 
 
  
 

You may also like