रुपन्देहीमा एक हप्ता निषेधाज्ञा गर्ने तयारी

बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा थप एक हप्ता बढाईने भएको छ ।

कोरोनाको जोखिम कायम रहेकोले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले थप एक हप्ता निषेधाज्ञा बढाउन थालिएको प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकारी जनक थापाले बताए ।

दिउँसो १ बजे डिसिएमसीको बैठक बस्दै छ ।

 
 
  
 

You may also like