निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट, २० हजार लिटरसम्म पानी निशुल्क

काठमाडौं । सरकारले निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटको घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुटको घोषणा गरेका छन् ।

यसैगरी २० हजार लिटरसम्मको खानेपनीको शुल्क निशुल्क गरेका छन् भने भने साल्ट ट्रेडिङले बिक्री गर्ने सामानमा २० प्रतिशत छुट दिने भएका छन्।

 
 
  
 

You may also like