सरकारलाई विश्वास नगर्नु पर्ने कुनै कारण नै छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि विश्वास छ भन्ने पुष्टि गर्न आवश्यक ठानेको बताएका छन् ।
उनले विचारको आग्रहका आधारमा नभई, स्वार्थबाट निर्देशित भएर नभई मतदान गर्न आग्रह गरेका छन् ।

आज (सोमबार) को संसदम वैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यो प्रस्ताव राख्न आएको हुँ । म विश्वस्त छु । हामी संलग्नतामा होइन, हामी जनताको पक्षमा उभिएर निर्णय गर्न सक्नु पर्छ’, उनले भने ।

 

 
 
  
 

You may also like