बर्दियाबाट ल्याइएको नरभक्षी बाघलाई सदर चिडियाखानामा राखियो

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिए। ल्याइएको नरभक्षी बाघ ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ ।
आज (मंगलबार) बिहान काठमाडौं ल्याइएको नरभक्षी बाघलाई चिडियाखानामा राखिएको हो । बाघलाई आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको थियो ।

यो बाघको आक्रमणमा परी आइतबार गैंडा गणना टोलीमा खरिएका माहुतेको मृत्यु भएको थियो । हातीलाई घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको हो ।

 
 
  
 

You may also like