युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात

by समतल अनलाइन

काठमाडौँ । युईफए युरोपा लिग अन्तरगतको पहिलो खेलमा म्यान्चेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ ।

समुह एल अन्तर्गतको खेलमा युनाइटेडले अस्टानालाई १-० गोलले पराजित गरेको छ । युनाइटेडको जितमा युवा खेलाडी मासन ग्रीनवुडले खेलको निर्णायक गोल गरेका हुन् । ग्रीनवुडले खेलको ७२औ मिनेटमा गोल गरेका थिए ।

समुह एलमा रहेको युनाइटेडले यो जितपछि महत्वपूर्ण जित हासिल गरेको छ ।

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात

काठमाडौँ । युईफए युरोपा लिग अन्तरगतको पहिलो खेलमा म्यान्चेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ ।

समुह एल अन्तर्गतको खेलमा युनाइटेडले अस्टानालाई १-० गोलले पराजित गरेको छ । युनाइटेडको जितमा १७ बर्षिय युवा खेलाडी मासन ग्रीनवुडले खेलको निर्णायक गोल गरेका हुन् । ग्रीनवुडले खेलको ७२औ मिनेटमा गोल गरेका थिए ।

समुह एलमा रहेको युनाइटेडले यो जितपछि महत्वपूर्ण जित हासिल गरेको छ ।

 
 
  
 

You may also like