दाङको जंगलमा गोली चल्यो, एक भारतीय नागरिक पक्राउ

by समतल अनलाइन

दाङ। दाङको जंगलमा गोली चलेको छ । अमिलिया-तुलसीपुर सडक खण्ड अन्तरगत भञ्ज्याङ नजिकको जंगलमा गोली चलेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिमबहादुर घर्तीले बताए ।

घटना स्थलबाट कटुवा पेस्तोलको खोका भेटिएको छ । घटनामा संलग्न रहेको आशंकामा भारत घर भएका मोहम्मद साहेद पक्राउ परेका छन् ।

 
 
  
 

You may also like