सर्वोच्चको फैसलापछि प्रचण्डले भने, ‘यो नेपाली नागरिकको जित हो’

by समतल अनलाइन

काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष ‘प्रचण्ड’ ले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

सर्वोच्चको संसद पुनर्स्थापनाको फैसला लगतै अध्यक्ष प्रचण्डले अदालतको फैसलाले नेपाली नागरिकको जीत भएको बताए ।

‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जीत हो’, प्रचण्डले थपे भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई !’

 
 
  
 

You may also like