२०७७ माघ २८ गते बुधबारको तपाईको राशिफल

by समतल अनलाइन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सभा समारोहमा सरिक भईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । अचल सम्पती हात पर्न सक्छ । शुभ समाचार सुन्न पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कष्टकर यात्रा गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ । मुद्दा मामिला आइलाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शुभकार्यको चर्चा चल्ने छ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको साथ र सहयोग पाईनेछ । धार्मिक यात्राको योग पनि छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शुभकार्यको चर्चा चल्ने छ । राज्यबाट सहयोग मिल्ने छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज राज्यबाट मान सम्मान पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तीय संस्थाबाट सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज मन खिन्न हुने स्थिति आउन सक्छ । बन्न लागेको काम अन्तिममा विग्रिने र झमेला आउन सक्छ । खर्चिलो यात्रा पनि रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । बैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । दैनिक कार्यमा प्रगती हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक तीर्थस्थलको यात्रा हुनेछ । नयाँ कार्यको योजना बन्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज नयाँ कार्यको योजना बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउने छ । स्वादिष्ट भोजन पाईने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बन्धु बान्धवबाट सहयोग मिल्ने छ । मनोरञ्जनमा सहभागी भइएला । जोश, जाँगर र हिम्मत बढ्ने छ । पारिवारिक सद्भाव बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आत्मिक सन्तुष्टि मिल्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । वित्तीय संस्थाबाट सहयोग पाईनेछ । प्रेमीको सहयोग मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज कार्य सम्पादनमा सहजता मिल्ने छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । बैदेशिक कार्य अघि बढ्ने छ । कुटुम्बको सहयोग पनि मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like