रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको अध्यक्षमा : मुक्ति

by समतल अनलाइन

बुटवल ।रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको दोस्रो कार्यकाल (२१/२२) को अध्यक्षमा मुक्ती भण्डारी निर्वाचित हुनुभएको छ । त्यस्तै क्लबको इलेक्ट प्रेसिडेन्टमा योगेन कंडेल , सेक्रेटरीमा सुदिप न्यौपाने , जोइन्ट सेक्रेटरीमा सरोज पाण्डे , कोषाध्यक्षमा राजिब जंग कुँवर , सह-कोषाध्यक्षमा सम्राट सापकोटा लगायत रहनुभएको छ ।

कार्यसमिति सदस्य र सदस्यलाई छिट्टै पुर्णता दिएर अघि बढ्ने क्लबका अध्यक्ष भण्डारीले बताउनुभयो । नव निर्वाचित समितीलाई संस्थापक अध्यक्ष बिमल ढकालले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको हो ।

 
 
  
 

You may also like