बिहीबार साँझ बुटवलमा कोभ २०२०

by समतल अनलाइन

बुटवल। १५ नयाँ वर्ष २०२१ को पर्व सन्ध्यामा बुटवलमा न्यू इएर ईभ पार्टी कोभ २०२० हुने भएको छ ।

सांगीतिक क्षेत्रका चर्चित ¥यापरहरुको प्रस्तुती रहने कार्यक्रम बुटवल कालिकानगरको महाराजा रिसोर्टमा बिहीबार साँझ हुने भएको हो ।

आयोजकले बुधबार पत्रकार सम्मेलन गरि पार्टीको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो । बुधबार लोसेश्ी इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन थालेको कार्यक्रममा ¥यापर बलेन साह, मिस्टर डि सन्दिप विष्ट, भियोम सुरज क्षेत्री, डिजे नेहा प्रधान लगायतका कलाकारहरुको प्रस्तुती रहने एभेन्ट पाटनर निरज भण्डारीले जानकारी दिनुभयो ।

५ सय रुपैया प्रवेश शुल्क राखिएको कार्यक्रममा चार सय जनाको सहभागिता रहने एभेन्ट कोर्डिनेटर मेख मगरले जानकारी दिनुभयो ।
।कोभिड १९ ले आपसी भाईभारको सम्वन्ध टाडिएको बेलामा सम्वन्धलाई गाडा बनाउन ईभ पार्टीको आयोजना गरिएको इभेन्ट कोर्डिनेटर जनकलाल आचार्यले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like