बुटवलको कोरोना अस्पतालमा २ जना कोरोना संक्रमित मृत्युु

by समतल अनलाइन

बुटवल । कोरोना संक्रमणका कारण बुटवलमा आज थप दुइ जनाको मृत्यु भएको छ ।

बुटवल कोरोना बिशेष (अस्थायी) अस्पतालमा उपचाररत थप दुइ जनाको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार अर्घाखाँची पँधेरी ७ का ३८ वर्षीय पुरुष हिजो राती ९:२४ बजे र तिलोत्तमा ४ का ८१ वर्षीय पुरुषको मध्यराती १२:७ बजे कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

 
 
  
 

You may also like