काङ्ग्रेसद्वारा भोलि रुपन्देही बन्दको घोषणा

by समतल अनलाइन

बुटवल ।नेपाली काङ्ग्रेस द्वारा भोली १८ गते रुपन्देही घोषणा गरेको छ ।  ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएकाे हाे ।भोली १८ गते बुुुटवलका १९ ओटै वडामा राके जूलूस निकाल्ने भएको छ ।

रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको छ ।

आज राँके जुलुस,भाेली रुपन्देही बन्द तथा  नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगाएतका कार्यक्रमहरु गर्ने निर्णय भएकाे का‌ग्रेस नगर सभापति खेलराज पाण्डेयले  जानकारी दिए ।

 
 
  
 

You may also like