सिद्धबाबा तानसेन सडकखण्ड अबरुद्ध

by समतल अनलाइन

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अबरुद्ध भएको छ । राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा नजिकै २० मिटर माथि बाट ढुङ्गे पहिरो खसेको कारण सडक अवरुद्ध भएको दोभान प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक बाल बहादुर खर्तीमगरले बताए ।

बाल बहादुरका अनुसार ढुङ्गे पहिरो झर्ने क्रम नरोकिएको र लगातार परेको बर्षाका कारण सडक खुलाउन सकिएको छैन।

 
 
  
 

You may also like