रौतहट युवा पिढी द्वारा विभिन्न कार्यालयमा सामग्री वितरण

by समतल अनलाइन

प्रमोद सहनी
रौतहट ।रौतहटका यूवाहरु र रौतहट यूवा पिढिको आयोजनामा चलेको अभियान रु.१ जोडौ जिल्लामा पिसिआर मशिन रोजौं।
रौतहटमा सरकारले पिसिआर मेसिन जडान पश्चात जिल्ला प्रशासन कार्यलय र यूवा बीच सम्झौता अनुसार चलाएको अभियानमा संकलन भएका रु. एक लाख तिर चालीस हजार पाँच सय तिर चालीस रुपैयाँ बराबरको स्वास्थ्य सामग्री रौतहट जिल्ला प्रशासनको निर्णय अनुसार विभिन्न बढी सेवा ग्राहि भएका सरकारी कार्यलयहरुमा बितरन गरेका छन्।

धरहरि आइसोलेसन सेन्टर जिल्ला प्रशासन कार्यलय गौर जिल्ला प्रहरि कार्यलय गौर मालपोत र नापी कार्यलय रौतहट गौर गरुडा ईलाका प्रहरी कार्यालय गरुडा जिल्ला भन्सार कार्यलय गौर ससस्त्र प्रहरी बल रौतहट जिल्ला ट्राफिक कार्यलय रौतहट जिल्ला अदालत रौतहट माधव नारायणका नगरपालिकाका विभिन्न स्वास्थ चौकी पशु स्वास्थ्य सेवा ससस्त्र प्रहरी बल सामग्रीहरू बितरन गरेका छन्।
वितरण गरेको समान गरीब र मास्क नभएका सेवाग्राहीहरुलाई निःशुल्क उपलब्ध गराउनु भएको हो। यो अभियान सफलतापुर्वक र औपचारिक रुपमा आज समाप्त भएका छन्।
यस अभियानमा सहयोग गरेका सम्पुर्ण सहयोगि यूवाहरुलाइ धन्यवाद दिदै र आउने दिनहरुमा पनि भ्रष्टाारविरुद्धको बिकासको लागि न्याको पक्षमा आपद बिपदमा हामि यूवाहरु स्वतन्त्र भएर एकजुट भई अगाडि बढने कुरा हो।
यस रौतहट यूवा पीढिका सदस्य अभियानका अभियानकर्ता प्रवीन यादवले जानकारी गराउनु भयो ।
जहाँ अभियानका मुख्य अभियानकर्तासाथिहरु सुशील यादव हेमन्त यादव दिलिप चौधरी शशि कान्त साह सितान्सु सिंह र नरेन्द्र यादव समेतको उपस्थिति रहेको थियो।

 
 
  
 

You may also like