रूपन्देहीकाे तिलोत्तमामा माइक्राे बस दुर्घटना हुदा ९ जना घाइते !

by समतल अनलाइन

रूपन्देहीकाे तिलोत्तमा २ शंकरनगरमा माइक्राे बस दुर्घटना हुदा ९ जना घाइते भएका छन् ।

घाईतेहरूलाई मणिग्राममा रहेको क्रिमसन हस्पिटलमा लगिएको छ ।

लु१ख ३५८१ नम्बरकाे बस सडकमा सुतेकाे हाे । शिबपुरबाट बुटवल अाइरहेकाे बस शंकरनगरमा बाटाेमै पल्टिएकाे हाे ।

 

 
 
  
 

You may also like