ताप्लेजङको सिरिजंघामा पहिरोले पुरिएर दुई जनाको मृत्यु

by समतल अनलाइन

ताप्लेजुङ।ताप्लेजुङ सिरिजंघामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।सिरिजंघा गाउँपालिका-४ का ३० बर्षीय राजु लिम्बू र ५५ बर्षीय विष्णुदास थेवेको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गएराति परेको अविरल वर्षापछिको पहिरोले निर्माणधिन नागदेवा लघु जलविद्युत आयोजनाको पावर हाउस भवन भत्काउँदा त्यहाँ कार्यरत थेवे र लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 
 
  
 

You may also like