बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

बुटवल । बुटवलमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत अर्का कोरोना संक्रमितको शनिवार बिहान मृत्यु भएको हो । उनि कपिलवस्तुका कोरोना संक्रमित बिरामिलाई तिन दिन अघि अस्पतालमा भर्ना भएका थिए ।

उनको फोक्सोमा समस्या देखिएपछी आइसीयुमा राखेर उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

 
 
  
 

You may also like