व्यूटिपार्लर सञ्चालकको सम्पर्कमा रहेकी एक महिलामा कोरोना संक्रमण

by समतल अनलाइन

गोरखा। गोरखा जिल्लाको गोरखा बजारमा एक व्यूटिपार्लर सञ्चालक महिलाको सम्पर्कमा रहेकी अर्की महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गोरखा लक्ष्मीबजारमा व्युटिपार्लर सञ्चालन गर्नेमा संक्रमण देखिएको आधारमा कन्ट्याक ट्रेसिङ गर्ने क्रममा खेलकुद मैदान आसपासकी ४७ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

 
 
  
 

You may also like