जन्मदै दुवै हात नभएकी सम्झना खुट्टाले लेखेर परीक्षा दिँदै

२३ भाद्र २०७६, सोमबार

काठमाडौँ। खोटाङको खोटेहाङ गाउँपालिका–२ इन्द्रेणीपोखरीकी २० वर्षीया सम्झना राई आइतबार दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा लिइएको कक्षा–१२ को अनिवार्य अङ्ग्रेजी विषयको मौका परीक्षा खुट्टाले लेखेर दिँदै ।

जन्मदै दुवै हात नभएकी सम्झना भगवती दिनानाथ माविकी नियमित तथा जेहेन्दार र अनुशासित विद्यार्थी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया