बैकंका कर्मचारीमा कोरोना देखिएसंगै देबदह नगर सिल

बुटवल । बैकंका कर्मचारीमा कोरोना देखिएसंगै अर्को सुचना नआउँदा सम्मको लागिनगरक्षेत्र सिल गरिएको उप प्रमुख विद्या लक्ष्मी गुरुङले बताइन ।

कर्मचारीमा कोरोना देखिएसंगै बसेको नगरपालिकाको कार्यपालिकाको बैठकले अत्यावश्यक काममा बाहेक पैदल र साईकलमा समेत हिड्न नपाउने गरि निर्णय गरेको उनले जानकारी दिईन् ।

अत्यावश्यक काममा पनि बाहिर निस्किदा वडाअध्यक्ष संगको सहकार्यमा निस्कन स्थानीयलाई नगरपालिकाले आग्रह समेत गरेको छ ।

 

 
 
  
 

You may also like