श्रीधरको तिज गित सल्कियो सार्वजनिक ( भिडियो )

बुटवल । नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारि गायक श्रीधर अधिकारीको तीज गीत “सल्कियो ” सार्वजनिक भएको छ ।
बिमल अधिकारीको लय तथा शब्दमा गायक श्रीधर अधिकारी र मिसन मगर ,गायिका प्रिया भण्डारीको आवाज रहेको छ । दिपक श्रेष्ठको निर्देशनमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा सुरज पोख्रेल,र रोशन नेपाली,सबिना शाही ठकुरी र अस्मिता बिश्वकर्मा र यम पाण्डे लगायतको अभिनय रहेको छ भने छायांकन योगेश शाक्यले तथा सम्पादन शिव पौडेल रहेको छ ।
भिडियो:

 
 
  
 

You may also like