पिएसजीका स्टार खेलाडी हुन् नेयमार ।

by समतल अनलाइन

काठमाडौँ। पिएसजीमा असन्तुष्ट भएपछि उनी पुनः बार्सिलोना फर्कन चाहेका थिए ।

तर, उनले चाहे जस्तो भएन । उनका पुर्व मित्र तथा बार्सिलोनाका स्टार खेलाडी लुइज स्वारेजले नेयमारले बार्सिलोना फर्कन हरसम्भव प्रयास गरेको बताएका छन् ।

उनका अनुसार सन् २०१७ मा नेयमारले गलत निर्णय लिएको समेत बताएका छन् ।

पिएसजी गएर उनले गलत निर्णय गरेको र बार्सिलोनाभन्दा अर्को विकल्प उनीसँग नभएको स्वारेजले बताएका छन् ।

उनले बार्सिलोना फर्कन लामो समय प्रयास गरे तर, उनले नसकेको स्वारेजले बताए ।

 
 
  
 

You may also like