रुपन्देहीमा ८ जना कोरोना संक्रमित थपिए , कुल संक्रमित ५ सय ४८ पुगे

बुटवल । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देही , कपिलवस्तु, सर्लाही, , काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like