गुल्मीका कोरोना सक्रमित अर्घाखाची हुदै यसरी आइपुगेको थिए बुटवल

बुटबल। सोमबार संक्रमण देखिएका गुल्मीका व्यक्ति विद्यालयका प्रधानाध्यापक रहेको बताइएकाे छ। उनी केहीदिन पहिले देखिनै बिरामी उनी ज्वरो आएपछि घरमै रहेर स्थानीय क्लिनिकबाट ज्वरोको औषधी सेवन गरिरहेका थिए । तर केहीदिन औषधी खाँदा पनि सन्चो नभएपछि टाइफाइड भएको भन्दै उनलाई सन्धिखर्क पठाइएको थिए।

उनी ३१ गते आफन्तसँग मोटरसाइकलमा अर्घाखाँचीको सन्धीखर्क गएकाेे बताएको छ । ३१ गते राति नै एम्बुलेन्समा बुटवल रेफर भएका उनकाे घर र अर्घाखाँचीको क्ल्निक समेत सिल गरिएको नाम नवताउने सर्तमा एक जनप्रतिनिधिले जानकारी दिए ।

 
 
  
 

You may also like