उदयपुरमा थप ३ जनामा कोरोना पोजेटिभ , संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं।उदयपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ।

 
 
  
 

You may also like