उदयपुरमा भेटिए थप दुई कोरोना संक्रमित

काठमाडौं । उदयपुरमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा संक्रमण भेटिएको हो । यससँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

 
 
  
 

You may also like