दश दिनदेखि जारी राष्ट्रिय संगीतकर्मी संघको राहत बितरण आज दुई टोलीमा

काठमाडौ ।राष्ट्रिय संगीतकर्मी संघको बिगत १० दिन देखि जारी राहत बितरण अभियान आज पनि जारी ।२ टोलि भएर गरिएको बितरणको एउटा टोलिमा अध्यक्ष म सहित बरिस्ठ उपाध्यक्ष नमराज ढुंगाना सचिबालय सदस्य राज कुमार हुमागाइ लगाएत र आर्को टोलिमा उपाध्यक्ष अमृत खाती उपाध्यक्ष उमा श्रेष्ठ सुमि श्रेष्ठ लगाएत रहनुभएको थियो। राहत बितरणमा सहभागी हुनुभएका र लक डाउनको कारण सहभागी हुन नपाएपनि प्रत्यक्ष या अप्रत्यक्ष साथ सहयोग र हौसला दिनुहुने सम्पुर्ण केन्द्रका साथीहरु बिपद ब्यबस्थापन समितिका संयोजक लगाएतका साथीहरु प्रदेश र जिल्लाका साथीहरुमा हार्दिक धन्यवाद ।

करिब ५ दर्जनलाई बितरित राहतमा दृष्टि बिहिन अपांग कलाकार का साथै दोहोरी साझका कलाकारहरू अन्न्य आपतमा परेका कलाकार लगाएत अति बिपन्न बर्गमा राहत बितरण गरिएको छ। राती अबेरसम्म गरिएको बितरणमस अहोरात्र खट्नुहुने सबैमा हार्दिक आभार।र आजको राहतको ब्यबस्थापन राष्ट्रिय संगीतकर्मी संघ केन्द्र त्यसरी नै बरिस्ठ उपाध्यक्ष नमराज ढुंगाना उपाध्यक्ष अमृत खाती उमा श्रेष्ठ मार्फत र समाजसेबी तथा आजिबन सदस्य धनराज कार्की लगाएतले गर्नु भएको थियो। यो अभियान निरन्तर जारी रहनेछ। जय राष्ट्रिय संगीतकर्मी संघ

 
 
  
 

You may also like