” संगै बसौ यो रात अन्तिम बन्न सक्छ ” गजलगित सार्वजनिक ( भिडियो सहित )

बुटवल।विस्व कोरोना भाइरसको महामारीममा रहदै गर्दा विभिन्न देशमा लकडाउन भएको बेला घरमा रहेका दर्शक श्रोतालाई मनोरन्जन दिनको लागि इज्जत मिडिया प्रा. लि.ले ” संगै बसौ यो रात अन्तिम बन्न सक्छ ” गजलगित सार्वजनिक गरेको छ।

नेपाली नेपाली सुगम संगीतकी चर्चित गायिका श्रदा बराल रायको आवाज रहेको गजल गितमा चिरन बरालको संगीत , रुद्र ज्ञवालीको शब्द रहेको छ।

गितमा आफ्नो आफन्त सङ्ग छुटिनु पर्दा कस्तो हुन्छ भन्ने भाव सहितको गीतमा तत्कालिन द्वन्द्वकालमा माओवादी र नेपाली सेना बिचको त्यो कहाली लग्दो समय लाई चित्रण गरिएको छ । भिडियोको निर्देशन चिरन बरालले गरेका हुन भने कलाकारहरु सन्तोष शर्मा ,Dark Blue कृष्ण,सीता पोख्रेल,सपना रजाइ र रायका छन् । यो गीतको सम्पुर्ण प्रोडक्सनको काम अबिरल फिल्मसले गरेको छ।

भिडियो:

 
 
  
 

You may also like