पत्नी कोमलसहित पूर्वराजा ज्ञानेन्द्र शाह दिल्ली भ्रमणमा

by समतल अनलाइन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित दिल्ली भ्रमणमा निस्केका छन् ।

शाह आइतबार अपरान्ह ५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत दिल्ली भ्रमणमा निस्केका हुन् । उनी दिल्लीबाट भारतको पञ्जाबस्थित अमृतसर पनि जाने शाहका निकटकस्थहरुले बताएका छन् । शाहले यसअघि पश्चिम बङ्गालको पनि शक्तिपीठहरुको भ्रमण गरेका थिए ।

 
 
  
 

You may also like