आइसीसी विश्वकप क्रिकेट लिग टू : अमेरिकाविरुद्ध नेपालको सानदार जित

by समतल अनलाइन

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ ।

अमेरिकारले दिएको ३६ रनको लक्ष्य पछ्याँदै बुधबार त्रिवि क्रिकेट मैदान किर्तिपुरमा ब्याटिङमा उत्रिएको नेपालले अमेरिकलाई सस्तैमा समेटेको हो ।

नेपालले पाँच ओभर दुई बलमा दुई विकेट गुमाएर जित हासिल गरेको हो ।यस अघि टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकालाई नेपाली टिमले १२ ओभरमै अलआउट गर्दा अमेरिकाले ३५ रनमात्र समेटिएको थियो । अमेरिकालाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए भने, सुशन भारीले ३ विकेट लिएको थिए ।

याे एएक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम स्कोर हो । नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिएका थिए भने सुशान भारीले ४ विकेट लिए ।

 
 
  
 

You may also like