उत्कृष्ट युवा पत्रकार सुरेश परियारलाई

by समतल अनलाइन

सैनामैना। सैनामैना जेसिज वर्ष २०१९को ‘उत्कृष्ट युवा पत्रकार पुरस्कार सुरेश परियारले प्राप्त गरेका छन् ।

सैनामैना जेसिज चौथो पदस्थापना कार्यक्रममा नेपाल सरकारका पुर्व रक्षामन्त्री तथा नेपाली कांग्रेसका प्रमुुख सचेतक बालकृष्ण खाँण्डले पत्रकार परियारलाई दोसाल्ला आढाई सम्मानपत्रद्धारा सम्मान गर्नुभएको हो ।

वर्ष भरि सैनामैना जेसिजले गरेका कामहरुलाई समाचारकोे माध्यमबाट सहयोग गरेको भन्दै जेसिजले परियालाई उत्कृष्ट युवा पत्रकार पुरस्कार प्रदान गरेको वर्ष २०१९का अध्यक्ष सुवास पौैडेलले जानकारी दिए ।

 
 
  
 

You may also like