118
बुटवल। नेपाली लोक गित संगीतमा छुट्टै पहिचान बनाउन सफल लोक गायक शिरिष देवकोटाको लय शब्दमा रोइला गित ” चौतारी ” सार्वजनिक भएको छ। यस गितमा शिरिष देवकोटा र देवीघर्ति मगरको स्वर रहेको छ।
मोडलमा १२६ घण्टा नाचेर गिरीज बुकमा नाम लेखाउन सफल काव्य आचार्य , जमुना राना र बिक्रम परियार , राजेन्द्र बाजुरेली भूमिका रहेको छ।
भिडियो: