कर्णालीबाट राष्ट्रियसभामा नेकपाका उम्मेदार मायाप्रसाद र सुमित्रा विजयी

by समतल अनलाइन

सुर्खेत । कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यको चुनावमा नेकपाका उम्मेदार मायाप्रसाद शर्मा र सुमित्रा बिसी विजयी भएका छन् ।

मायाप्रसाद आचार्यले ३६१८ र सुमित्रा बिसीले ३६८४ मतभार प्राप्त गरेर विजयी भएका छन् । यसैगरी काँग्रेसका उम्मेदार डिल्लीराज पाठकले ९७६ र महिला उम्मेदार गणेश कुमारी बस्नेतले १२१६ मतभार प्राप्त गरेका छन् ।

बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा ९८.४८ प्रतिशत मत खसेको थियो ।

 

 
 
  
 

You may also like