३७ उपसचिवको बढुवा सिफारिश (सूचीसहित)

by समतल अनलाइन

काठमाडौ । सरकारका ३७ उपसचिवको बढुवा सिफारिश भएको छ । बुधबार कार्यक्षमता मूल्यांकन समितिको बैठक बसी उनीहरुको बढुवा सिफारिश भएको हो ।

बढुवा सिफारिश हुनेहरुमा सुरेश प्रसाद नेपाल, भेष बहादुर कार्की, बैकुण्ठ निधि शर्मा ध्रुव कुमार पोखरेल, भिमसेन तिमिल्सिना, शान्ता भट्टराई लगायत छन् । सिफारिश भएका नामहरुबारे सरकारले अन्तिम निर्णय गरी बढुवा गर्नेछ ।

 
 
  
 

You may also like