नेपाल प्रहरीका २४ एसपीको सरुवा (नामावली सहित)

by समतल अनलाइन

काठमाडौं । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रबार २४ जना एसपीको सरुवा गरेका हुन् ।

https://drive.google.com/file/d/16JA-HZ-kCKQE8WGUlp2be8l3YnwHl4p2/view 

 
 
  
 

You may also like