बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्प

by समतल अनलाइन

बझाङ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ । मंगलबार साँझ ६ः४४ बजे चैनपुर आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो ।

 
 
  
 

You may also like